नियम ६
ऋण दावी पेश गर्न म्याद दिनु पर्ने
लिक्विडेटरले ऐनको दफा ४५ बमोजिम खारेजीमा परेको कम्पनीका साहूहरूलाई अनुसूची–४ बमोजिमको ढाँचामा ऋण दावी पेश गर्न सूचना दिनु पर्नेछ ।
दामासाही सम्बन्धी नियमावली, २०६४